बजार्नु
Romanized: bajaarnu, bajarnu
बज्ने गरी कुनै वस्तु राख्नु; फ्याँक्नु; थचार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [वज्र+आर्+नु]
१.
बज्ने गरी कुनै वस्तु राख्नु; फ्याँक्नु; थचार्नु।
२.
अरूका थाप्लामा विपत्ति, दोष आदि थोपर्नु।