बजारिया

Romanized: bajaariyaa, bajaariya, bajariyaa, bajaariy

बजारसँग सम्बन्ध भएको; बजारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बजार+इया]

१.
बजारसँग सम्बन्ध भएको; बजारको।
२.
सामान्य खालको; फर्माइसी नभएको।
३.
बजारमा बस्ने।

सम्बन्धित शब्दहरू