हजारिया

Romanized: hajaariyaa, hajaariya, hajariyaa, hajaariy

धेरै हजार सम्पत्ति भएको; धनाढय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
धेरै हजार सम्पत्ति भएको; धनाढय।
२.
(नाम) सेठ; महाजन।
३.
एउटै घारीमा थुप्रै मसिना कोसा फल्ने एक जातको केरा; घिउकेरा।

सम्बन्धित शब्दहरू