हजुरिया

Romanized: hajuriyaa, hajuriy, hajuriya

दरबारमा राजामहाराजाका साथमा रहने र बाहिरको उजुर वा पिरमर्का जाहेर गर्ने अधिकारीहरूमध्ये प्रमुख व्यक्तिलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [हजुर+इया]

1
दरबारमा राजामहाराजाका साथमा रहने र बाहिरको उजुर वा पिरमर्का जाहेर गर्ने अधिकारीहरूमध्ये प्रमुख व्यक्तिलाई दिइने पद।

सम्बन्धित शब्दहरू