बजारिनु
Romanized: bajaarinu, bajarinu
कुनै वस्तु वेगसित भुईंमा खस्नु; पछारिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
कुनै वस्तु वेगसित भुईंमा खस्नु; पछारिनु।
२.
(कर्मवाच्य क्रिया)
बजार्ने वा पछार्ने काम गरिनु।