परिचर्या

Romanized: paricharyaa, paricharya, parichary, paricary

आफूभन्दा कमजोर वा बिमारी आदिको सेवा-टहल गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आफूभन्दा कमजोर वा बिमारी आदिको सेवा-टहल गर्ने काम।
२.
जीवन-निर्वाहका निम्ति ठुला बडाको सेवाशुश्रूषा गर्ने काम।

सम्बन्धित शब्दहरू