परिचित
Romanized: parichita, parichit, paricit, paricita
चिनेजानेको; जानपहिचान भएको; परिचय भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चिनेजानेको; जानपहिचान भएको; परिचय भएको।
२.
थाहा पाइएको; जानिएको; ज्ञात।
३.
थुप्याइएको; एकत्रित गरिएको; बटुलिएको।