परिचिन्तन

Romanized: parichintana, parichintan, paricintan, paricintana

कुनै विषयमा चारैतिर दृष्टि पुऱ्याई गरिएको सोचाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै विषयमा चारैतिर दृष्टि पुऱ्याई गरिएको सोचाइ।
२.
कुनै विषयको राम्रो सम्झना; स्मरण।
३.
फिक्री; चिन्ता ।

सम्बन्धित शब्दहरू