परिचिह्नित
Romanized: parichihnita, parichihnit, paricihnit, paricihnita
छाप वा चिह्न लगाइएको; निसाना लगाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत परि+चिह्नित]
१.
छाप वा चिह्न लगाइएको; निसाना लगाइएको।
२.
राम्ररी चिनो लगाइएको।
३.
हस्ताक्षर गरिएको; दस्तखत गरिएको।