लिपिचिह्न

Romanized: lipichihna, lipichihn, lipicihn, lipicihna

उच्चार्य वर्ण लेख्नका लागि निर्धारित लिपिका चिह्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
उच्चार्य वर्ण लेख्नका लागि निर्धारित लिपिका चिह्न।

सम्बन्धित शब्दहरू