प्रतिचिन्तन

Romanized: pratichintana, pratichintan, praticintan, praticintana

बारबार गरिएको चिन्तन; बारबार सोच्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बारबार गरिएको चिन्तन; बारबार सोच्ने काम।
२.
बदलामा गरिएको चिन्तन।

सम्बन्धित शब्दहरू