आत्मचिन्तन

Romanized: aatmachintana, aatmachintan, atmachintana, atmachintan

आफूमाथि केन्द्रित चिन्तन; अध्यात्म चिन्तन; आत्माको चिन्तन; आत्मासम्बन्धी चिन्तनमनन।। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आफूमाथि केन्द्रित चिन्तन; अध्यात्म चिन्तन; आत्माको चिन्तन; आत्मासम्बन्धी चिन्तनमनन।।

सम्बन्धित शब्दहरू