तत्त्वचिन्तन
Romanized: tattvachintana, tattvachintan, tattwachintana, tattwachintan
तत्त्व वा वास्तविक तथ्यको चिन्तनमनन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तत्त्व वा वास्तविक तथ्यको चिन्तनमनन।
२.
परमात्माको चिन्तन; परब्रह्मको चिन्तन।