प्रतिचालन
Romanized: pratichaalana, pratichaalan, pratichalana, pratichalan
बदलामा कुनै कुराको परिचालन गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बदलामा कुनै कुराको परिचालन गर्ने काम।
२.
कुनै कुराको बारबार परिचालन गर्ने काम।