प्रतिफलन

Romanized: pratiphalan, pratifalana, pratifalan, pratiphalana

कुनै कामका निचोडमा निष्कर्ष निक्लने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै कामका निचोडमा निष्कर्ष निक्लने क्रिया।
२.
प्रतिफल निस्कने क्रिया।

सम्बन्धित शब्दहरू