प्रतिफल
Romanized: pratiphal, pratifala, pratifal, pratiphala
कुनै कुराको निचोड; निष्कर्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै कुराको निचोड; निष्कर्ष।
२.
कसैले अर्काप्रति गरेका गुण वा अवगुणका अनुरूप राम्रो वा नराम्रो परिणाम।
३.
कुनै कुराको फल; नतिजा; परिणाम।
४.
दुई वा दुईभन्दा बढी बलको सम्मिश्रणबाट निस्केको गति वा परिणाम।