प्रतिफलक
Romanized: pratiphalak, pratifalaka, pratifalak, pratiphalaka
आफू बिचमा बसी कुनै अर्को वस्तुको प्रतिविम्ब अर्कै वस्तुमा पार्ने साधन वा यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आफू बिचमा बसी कुनै अर्को वस्तुको प्रतिविम्ब अर्कै वस्तुमा पार्ने साधन वा यन्त्र।
२.
प्रतिफल दिने।