प्रतिफलित

Romanized: pratiphalit, pratifalita, pratifalit, pratiphalita

कुनै कामको नतिजाका रूपमा प्राप्त भएको; निष्कर्षस्वरूप प्राप्त भएको; प्रतिफलका रूपमा प्राप्त भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
कुनै कामको नतिजाका रूपमा प्राप्त भएको; निष्कर्षस्वरूप प्राप्त भएको; प्रतिफलका रूपमा प्राप्त भएको।

सम्बन्धित शब्दहरू