अप्रतिबन्धित

Romanized: apratibandhit, apratibandhita

प्रतिबन्ध नभएको; निर्बाध; अनिषेधित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
प्रतिबन्ध नभएको; निर्बाध; अनिषेधित।

सम्बन्धित शब्दहरू