परिचिहिनत
Romanized: parichihinata, parichihinat, paricihinat, paricihinata
हस्ताक्षर गरिएको; दस्तखत गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
हस्ताक्षर गरिएको; दस्तखत गरिएको।
२.
छाप वा चिह्न लगाइएको; निसाना लगाइएको।
३.
राम्ररी चिनु लगाइएको।