चिहिरिनु
Romanized: chihirinu, cihirinu
अत्यास परेका बेलामा ठुलो र चर्को स्वरले कराउनु; अतालिएर वा तर्सिएर कराउनु; चिच्च्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत चीत्कार]
1
अत्यास परेका बेलामा ठुलो र चर्को स्वरले कराउनु; अतालिएर वा तर्सिएर कराउनु; चिच्च्याउनु।