पहिरिनु
Romanized: pahirinu
पहिरनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
पहिरनु।
२.
(कर्मवाच्य क्रिया)
पहिरने काम गरिनु।