पहिरनु
Romanized: pahiranu
लुगा, गहना आदि शरीरमा लगाउनु; पैहनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत परिधान > *पधिरान > * पहिराण]
1
लुगा, गहना आदि शरीरमा लगाउनु; पैहनु।