थिहिरिनु
Romanized: thihirinu
थिग्रिनु; थिर गराइनु; उभ्याइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [ संस्कृत थिर+इ+नु]
1
थिग्रिनु; थिर गराइनु; उभ्याइनु।