गहिरिनु
Romanized: gahirinu
गहिरो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [गहिरो+इ+नु]
१.
गहिरो हुनु।
२.
भित्री तहसम्म पुग्नु।