सुपरिचित
Romanized: suparichita, suparichit, shuparichita, shuparichit
धेरैलाई थाहा भएको; सुप्रसिद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सु+परिचित]
१.
धेरैलाई थाहा भएको; सुप्रसिद्ध।
२.
राम्ररी परिचय भएको; परिचित।