नवपरिचित

Romanized: navaparichita, navaparichit, nawaparichita, nawaparichit

नयाँ परिचय भएको; भरखर चिनजान भएको (व्यक्ति वा विषय)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
नयाँ परिचय भएको; भरखर चिनजान भएको (व्यक्ति वा विषय)।

सम्बन्धित शब्दहरू