बिच

Romanized: bicha, bich, bic, bica

कुनै क्षेत्र, वस्तु, समूह, आकार आदिको माझ; मध्य भाग। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत विच्च]

१.
कुनै क्षेत्र, वस्तु, समूह, आकार आदिको माझ; मध्य भाग।
२.
अन्तर; फरक।
३.
(क्रियाविशेषण) बाहेक (उदा.- तितेफापरदेखि बिच यस गाउँमा केही खान पाइँदैन।)

उदाहरण वाक्य

  • तितेफापरदेखि बिच यस गाउँमा केही खान पाइँदैन।

सम्बन्धित शब्दहरू