पिच

Romanized: picha, pich, pic, pica

सडक आदि बनाउने काममा प्रयोग गर्नका लागि रासायनिक प्रक्रियाद्वारा तयार पारिएको, तापले पग्लने एक प्रकारको कालो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
सडक आदि बनाउने काममा प्रयोग गर्नका लागि रासायनिक प्रक्रियाद्वारा तयार पारिएको, तापले पग्लने एक प्रकारको कालो लेसाइलो पदार्थ, अलकत्रा; कालोपत्र।

सम्बन्धित शब्दहरू