पिचिच्च

Romanized: pichichcha, pichichch, pichiccha, pichichca

बलपूर्वक लगातार पिचिक्क भएर; बडो साँघुरो स्रोतबाट पिचिक्क भएर निक्लने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल पिच् > पिचिच्+च]

1
बलपूर्वक लगातार पिचिक्क भएर; बडो साँघुरो स्रोतबाट पिचिक्क भएर निक्लने किसिमले।

सम्बन्धित शब्दहरू