एस्ट्रे

Romanized: eshtre, estre

खरानी हालिने वा खरानी फ्याँकिने भाँडो; ठुटौरो; खरानीदानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
खरानी हालिने वा खरानी फ्याँकिने भाँडो; ठुटौरो; खरानीदानी।

सम्बन्धित शब्दहरू