एकदंष्ट्र

Romanized: ekadamshtra, ekadanshtra, ekadamshtr, ekadanshtr

गणेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
गणेश।
२.
(विशेषण) एउटा मात्र दाह भएको; एकदा हे।

सम्बन्धित शब्दहरू