एकदल

Romanized: ekadal, ekadala

कुनै उद्देश्यमा संलग्न मानिसहरूको एउटा गुट वा समूह; एउटा पार्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै उद्देश्यमा संलग्न मानिसहरूको एउटा गुट वा समूह; एउटा पार्टी।
२.
एक दिउल ।
३.
तरकारी, सागपात आदिको अङ्कुर पलाउनुअघिको समूह वा बीज।

सम्बन्धित शब्दहरू