एकदम

Romanized: ekadam, ekadama

एकाएक; अकस्मात्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
एकाएक; अकस्मात्।
२.
तत्काल; झट्ट; तुरुन्त ।
३.
(विशेषण) पर्याप्त; थुप्रै; धेरै; ज्यादै।

सम्बन्धित शब्दहरू