एकदन्त
Romanized: ekadant, ekadanta
एउटै मात्र दाँत भएको (हात्ती आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
एउटै मात्र दाँत भएको (हात्ती आदि)।
२.
(नाम)
गणेश।