निष्पत्ति
Romanized: nishpatti, nispatti
पैदा हुने काम; उत्पत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पैदा हुने काम; उत्पत्ति।
२.
प्रमाणद्वारा सिद्ध