अकण्टक

Romanized: akantak, akantaka

काँडा नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
काँडा नभएको।
२.
कुनै बाधाविरोध वा डर आदि नभएको।
३.
अजातशत्रु; शत्रुरहित।

सम्बन्धित शब्दहरू