कण्टिका
Romanized: kantikaa, kantik, kantika
कागज नत्थी गर्ने सुइरो; हुप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कागज नत्थी गर्ने सुइरो; हुप।
२.
साना काँडा; किला; पिन आदि।