घण्टिका
Romanized: ghantikaa, ghantik, ghantika
सानो आकारको घण्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सानो आकारको घण्ट।
२.
चाँप।