घण्टी
Romanized: ghantee, ghantii, ghanti
सानो घण्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सानो घण्ट।
२.
साइकल आदिका अगाडि रहने, टिन्न बजाइने एक यन्त्र।
३.
कार्यालय आदिमा टेबुलमा रहने र स्विच थिचेर बजाई पियन आदिलाई बोलावटको सङ्केत दिने यन्त्र।
४.
कुनैकुनै घरमा जडिएको ढोकामा स्विच थिचेर आगमनको सूचना दिने यन्त्र।