घण्टाकर्ण
Romanized: ghantaakarna, ghantaakarn, ghantakarn, ghantakarna
श्रावण कृष्ण चतुर्दशीका साँझमा पूजा गरिने एक रात्रिचर वा कल्पित राक्षस; गठेमङ्गल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
श्रावण कृष्ण चतुर्दशीका साँझमा पूजा गरिने एक रात्रिचर वा कल्पित राक्षस; गठेमङ्गल।
२.
कानमा घण्ट बाँधेर हिड्ने व्यक्ति।