घण्टा

Romanized: ghantaa, ghant, ghanta

अढाई घडीको समय; साठी मिनेटको समय; दिनरातको चौबिस भागको एक भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अढाई घडीको समय; साठी मिनेटको समय; दिनरातको चौबिस भागको एक भाग।
२.
हातले हल्लाउँदा लङ्गुर ठक्कर खाएर बज्ने एक बाजा; घण्ट।

सम्बन्धित शब्दहरू