घण्टु

Romanized: ghantu

हात्तीको हौदामा जडिने घन्ट; गजघण्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
हात्तीको हौदामा जडिने घन्ट; गजघण्टा।

सम्बन्धित शब्दहरू