तुलापरीक्षा

Romanized: tulaaparikshaa, tulaapariksha, tulaparikshaa, tulaapariksaa

तराजुमा एकापट्टि माटो र अर्कापट्टि अभियुक्तलाई राखेर पहिलोपटक तौलने र अर्कोपटक फेरि तौलिँदा अभियुक्तको तौल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
तराजुमा एकापट्टि माटो र अर्कापट्टि अभियुक्तलाई राखेर पहिलोपटक तौलने र अर्कोपटक फेरि तौलिँदा अभियुक्तको तौल घटी देखिएमा अपराधी ठहऱ्याइने एक प्राचीन न्यायपद्धति।

सम्बन्धित शब्दहरू