दिव्यपरीक्षा
Romanized: divyaparikshaa, divyapariksha, diwyaparikshaa, divyapariksaa
प्राचीन कालमा अभियुक्त दोषी छ छैन, पत्ता लगाउन आगो, पानी, विष, हिंस्रक जन्तु आदिको बिचमा राख्दा मर्यो भने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्राचीन कालमा अभियुक्त दोषी छ छैन, पत्ता लगाउन आगो, पानी, विष, हिंस्रक जन्तु आदिको बिचमा राख्दा मर्यो भने दोषी र मरेन भने निर्दोर्षी मानिने भाग्य परीक्षा।