अग्निपरीक्षा

Romanized: agniparikshaa, agnipariksha, agnipariksaa, agnipariksh

अत्यन्त कठिन वा ज्यान जोखिममा पर्ने किसिमको कुनै जाँच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अत्यन्त कठिन वा ज्यान जोखिममा पर्ने किसिमको कुनै जाँच।
२.
आगामा पसेर आफ्नो निर्दोषता साबित गर्ने प्राचीन प्रथा।

सम्बन्धित शब्दहरू