बुद्धिपरीक्षा

Romanized: buddhiparikshaa, buddhipariksha, buddhipariksaa, buddhipariksh

खास व्यक्तिको बुद्धि वा बौद्धिक स्तर ठम्याउन तथा जाँच्नका निम्ति लिइने परीक्षा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
खास व्यक्तिको बुद्धि वा बौद्धिक स्तर ठम्याउन तथा जाँच्नका निम्ति लिइने परीक्षा।

सम्बन्धित शब्दहरू