पुनःपरीक्षा
Romanized: punahparikshaa, punahpariksha, punahpariksaa, punahpariksh
कुनै परीक्षामा सम्मिलित कुनै विद्यार्थी त्यस परीक्षामा असफल भएमा त्यसै परीक्षालाई नियमानुसार फेरि दिन पाउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै परीक्षामा सम्मिलित कुनै विद्यार्थी त्यस परीक्षामा असफल भएमा त्यसै परीक्षालाई नियमानुसार फेरि दिन पाउने व्यवस्था।