नाडीपरीक्षा

Romanized: naadiparikshaa, naadipariksha, nadiparikshaa, naadipariksaa

ना. रोग पत्ता लगाउनका लागि वैद्यले रोगीको नाडीको गति जाँच्ने काम; रोगको निदानका लागि गरिने नाडीको परीक्षा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. रोग पत्ता लगाउनका लागि वैद्यले रोगीको नाडीको गति जाँच्ने काम; रोगको निदानका लागि गरिने नाडीको परीक्षा।

सम्बन्धित शब्दहरू