ताम्र
Romanized: taamra, taamr, tamr, tamra
एक किसिमको थोरै रातो खनिज धातु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एक किसिमको थोरै रातो खनिज धातु।
२.
एक किसिमको कुष्ठरोग।
३.
(विशेषण)
तामाले बनेको; तामाका रङको।